It will be shipped from our warehouse between Monday, July 08 and Tuesday, July 09.
You will receive it anywhere in United States between 1 and 3 business days after shipment.
An Illustrated Nepali Edition of Kafka's The Metamorphosis (in Nepali)
Khatri, Ram C. ; Santra, Sandipan
Synopsis "An Illustrated Nepali Edition of Kafka's The Metamorphosis (in Nepali)"
अनौठो सपनाबाट एकाबिहानै ओछ्]यानमा ब्युँझिंदा ग्रेगोर स्याम्साले आफ्नो शरीर डरलाग्दो कीरोमा परिणत भएको पायो । तत्पश्]चात् उसले आफ्नो 'घुमुवा विक्रेता' पेशालाई निरन्तरता दिन सक्दैन । एक्लै बाँच्नुको पीडा, भेदभावी मातापिताको रूखो व्यवहार तथा पूरै परिवारले नै ग्रेगोरलाई गरेको घृणा र बेवास्ता अनि उसमा छाएको जीवनप्रतिको नैराश्यलाई रोचक ढङ्गले यस कथामा उतारिएको छ ।फ्रान्ज काफ्काको 'द मेटामोर्फसिस' विश्]वसाहित्य बजारमा अत्यधिक रूचाइएको र कैयौं भाषामा अनूदित कृतिमध्ये एक हो ।"काफ्का भनेको 'मेटामोर्फसिस', 'मेटामोर्फसिस' भनेको काफ्का । विश्वसाहित्यमा मानवीय विद्रूपता र विडम्बनाक]ो यसभन्दा भयानक र कारूणिक प्रतीक कथा सायदै अरूले लेखेका छन् । " -सरूभक्त